काठमाडौं । २५६८ औं बुद्ध जयन्तीका अवसरमा क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव हुने भएको छ । ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एशोसिएशन अफ क्यानडासँगको सहकार्यमा मे २५ मा २५६८ औं बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव गर्ने भएको हो । वैशाख शुक्लपक्षको पूर्णिमाको दिनमा गौतम बुद्धको जन्म, महाबोधि ज्ञान लाभ…