काठमाडौं । सशस्त्र प्रहरीले आज २४ औँ सशस्त्र प्रहरी दिवस मनाउँदैछ । समारोहमा अमर सशस्त्र प्रहरीलगायत सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा पुर्याएको त्याग, बलिदान, साहस अनि कर्तव्यपरायणताको स्मरण गरिँदैछ । सशस्त्र प्रहरीको थप व्यवस्थित परिचालनका लागि विसं २०७२ मा सशस्त्र प्रहरी ऐनलाई संशोधन गरि सशस्त्र प्रहरी नियमावली बनाइएको हो । यस नियमावलीले सशस्त्र प्रहरी र तिनका…