स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाभित्र गाई पालन गरिरहेका किसानहरुको गाईहरुलाई नस्ल सुधार गरि दूध को उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गल्याङ कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तर्गत हेफर प्रोजेक्ट नेपालमार्फत गल्याङ नगरपालिकालाई उन्नत नस्लको होलिस्टेन गाईको बिज हस्तान्तरण गरिएको छ । गल्याङ नगरपालिकाले कोरियन सरकार बाट नेपाल सरकारलाई उपहार मार्फत दिईएको उक्त बिज हेफर प्रोजेक्ट…