Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


काठमाडौंमा राष्ट्रिय चेतना र शहीदको भावना विषयक चित्रकला प्रदर्शनी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चित्रकला प्रदर्शनी गरिएको छ । मंगलबार ललितकला प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय चेतना र शहीदको भावना विषयक चित्रकला प्रदर्शनी गरिएको हो । शहीद दिवस २०८१ को अवसर पारेर गरिएको चित्रकला प्रदर्शनीमा शहीद, प्राकृतिक, सांस्कृतिक तस्बिरहरु राखिएको थियो ।