Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


सोनाम ल्होसार राष्ट्रिय पर्व हो : मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सोनाम ल्होसार तामाङ जातीको मात्र नभई राष्ट्रिय पर्व भएको बताउनुभएको छ । ल्होसार तथा तामाङ समुदायको नयाँ वर्षको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री लामाले ल्होसार पर्व बिस्तारै अन्तर्राष्ट्रिय रुपमा समेत फैलिँदै गएको बताउनुभयो । उहाँले ल्होसार एउटा पर्व…