Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


संघीय संसद भवन परिसरमा जलेका गाडीको पहाड (तस्बिरसहित)


910
Shares

काठमाडौं । संघीय संसद भवन परिसरमा जलेका गाडीको पहाड नै लागेको छ ।

गत भदौ २४ गते जेनजी युवाले संसद भवन र त्यहाँ रहेका गाडीमा आजनी गरेका थिए । सोही गाडीहरु अहिले जलेका गाडीहरुको संसद भवन परिसरमा चाङ लगाएर राखिएको देख्न सकिन्छ ।