Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सिरोहियालाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लैजाने भएको छ । धनुषा जिल्ला अदालतले नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो । हिजो बिहीबार नै म्याद सकिए पनि सार्वजनिक बिदा परेका कारण प्रहरीले आज अदालत लैजान लागेको हो…