Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा ३ नेपाली र १ भारतीय नागरिक सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा कोल्हवी– ६ का २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी र रौतहट…