न्युज एजेन्सी नेपाल काठमाडौं । बजारको अनिश्चितता तथा बीउ–बिजनको समस्यालगायत विविध कारणले ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको छ । घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिएपनि व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको हो । विभिन्न पौष्टिक तत्वहरुले भरिपूर्ण ओलको खेती गर्न अरू बाली लगाउन जस्तो मेहनत लाग्दैन…