काठमाडौं । यो वर्ष औसत समय भन्दा छिटो मनसुन भित्रिने पूर्वानुमान मौसमविद्हरुले गरेका थिए । पूर्वानुमान अनुसार नै जेठ नसकिँदै मनसुन नेपालमा भित्रियो पनि । पूर्वी नेपालबाट छिरेको मनसुन भने उतै अल्मलिएको छ । जसका कारण देशको एउटा भागमा बाढी पहिरोले सताउँदा अर्को भागमा भने प्रचण्ड गर्मी व्याप्त छ । मौसमविद्हरुले यो वर्षको मनसुन जुन…