काठमाडौं । दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाहरुले बताएका छन् । दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन् । काठमाडौंमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, भूटान लगायतका देशमा काम गरिरहेका संस्थाहरुले अझै पनि बलपूर्वक बाल विवाह विवाह गराउने चलन रहेको निस्कर्ष…