Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


आजको मौसम : भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सोमबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार देशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी…