काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक नाबालक पनि रहेका छन् । घटनामा १० जना घाइते भएका छन् । रोल्पाको माडी गाउँपालिका ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप…