Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


प्रधानमन्त्री दाहाललाई दीर्घकालीन निर्णय नगर्न एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । सरकारनै अल्पमतमा परिसकेको भन्दै बिहीबार एक विज्ञप्ति जारी गर्दै एमालेले महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको हो । एमाले महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्नुभएको हो । कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत…