म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि भएको अविरल वर्षाका कारण पहिरो जाँदा घर पुरिएर दम्पत्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट स्थानीय गोपाल आचार्यले दिएको जानकारी अनुसार घर माथिबाट आएको पहिरोले घर पुरिँदा स्थानीय तुलप्रसाद न्यौपाने र श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको…