Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


समलताल पहिरो : तीन वटै सुरक्षा निकायबाट उच्चतम प्रविधिको प्रयोग, बेपत्ताको खोजी तिब्र

काठमाडौं । सशस्त्र प्रहरी बलले चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजि कार्य तिब्र पारेको जनाएको छ । शुक्रबार बिहान चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुली नदीमा बेपत्ता यात्रुसहित दुई वटा बस बेपत्ता भएका थिए । जसमा जसमा ६० भन्दा बढी यात्रुहरु रहेको बताइएको छ । यद्यपि यकिन हुन…