Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


इलामको माइपोखरीमा मेला

इलाम । इलामको माइपोखरीमा पनि हरिबोधनी एकादशी मेला लागेको छ । सुन्दर जल क्षेत्रका साथै यो पोखरी हिन्दू, बौद्ध र मुन्धुम धर्मावलम्वीहरुको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्र समेत हो । यहाँ प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाउने गरिन्छ । हिजोबाट सुरु भएको माईफोखरी…