काठमाडौं । विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु शनिबार तिलक र आमन्त्रण पत्रसहित अयोध्या जाने भएका छन् । भगवान सीतारामको विवाहलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याकालागि जान लागेको विश्व हिन्दु परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो । तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिश सिंहले…