Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नुपर्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले मैथिली भाषाका महाकवि विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । विद्यापति स्मृति पर्वको अवसरमा विद्यापति ट्रष्टले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले विद्यापति बहुआयामिक प्रतिभाका धनी रहेकाले उहाँको व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आवश्यक रहेको बताउनुभएको हो ।…