काठमाडौं । चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको दुई वटा शव नेपाल ल्याइएको जनाइएको छ । शवको सनाखत भने हुन सकेको छैन । सशस्त्र प्रहरीका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण…