काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएकोे प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्नेगरी मन्त्रिपरिषद्ले गठन गरिएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका बुधबारर काठमाडौंमा भएको सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा बोल्दै यस्तो बताउनुभएको हो । मन्त्री पाण्डेले सरकारले दुर्घटनाको छानविनको लागि आयोग…