Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


औषधि व्यवसायीद्वारा स्वास्थ्यमन्त्री गौतमको आलोचना

काठमाडाैं। औषधि व्यवसायीहरुले आफूहरुको माग सुनुवाई नगरेको भन्दै सरकारको आलोचना गरेका छन्। काठमाडौंको नयाँबानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा साेमबार पनि धर्ना दिन पुगेका उनीहरुले आफूहरुको माग सुनुवाई नगरेकोप्रति आपत्ति जनाएका हुन्। धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र गृहमन्त्री ओमप्रकाश अर्यालको उनीहरुले आलोचना गरेका छन् ।…