काठमाडौं । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत ३ महिनामा देशैभर विपद्का ३ हजार २ सय ९६ घटना भएकाे बताएकाे छ। प्राधिकरणले घटनामा परी १ सय ६० जनाको मृत्यु भएकाे जनाएकाे हाे। प्राधिकरणले गत वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता र ९ सय ४५ जना घाइते भएकाे समेत…