Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सोलुखुम्बुमा हिमताल फुट्दा थामे गाउँका केही घर र होटलहरु बगायो

सोलुखुम्बु । सोलुखुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरु बगाएको छ । दुधकोशी तटिय क्षेत्रमा जोखिम हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरु बगाएको हो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको शिरमा रहेका कही हिमतालहरु फुट्दा थामे बस्तिका केही घर र होटलहरु बगाएको हो । थामे खोलाको शिरमा रहेका…