तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै भाषा, लिपी, कला, साहित्य संस्कृति रहेको छ । लिम्बु समुदायको थरसँगै आआफ्नै गढी पनि रहेको छ । तीमध्ये तेह्रथुमको छथर ओख्रेमा रहेको ओझेलमा परेको ताक्लुङ गढी संरक्षण र प्रचारप्रसारमा उनीहरु जुट्न थालेका छन् । केही दिनअघि मात्रै हाडदुमहाड खेवाहाङ् मादेन प्रतिष्ठानले सिक्किमका पुर्व शिक्षा तथा…