नुवाकोट, साउन ३० । विदुर नगरपालिका–९, लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका–२, बुङताङबाट काठमाडौंका लागि छुटेको बा२ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७, तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारकाक्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हेलिकोप्टरमा काठमाडौं लगिएकी तामाङको…