Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


बद्लिँदो नेपाली समाजअनुसार नै कानुन निर्माण : प्रधानमन्त्री

काठमाडौं, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले देवानी र अपराध संहिताका कार्यान्वयनकाक्रममा अप्ठ्यारो आए संशोधन गरेर अनुकूल बनाइने बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार (भोलि)देखि कार्यान्वयनमा आउने देवानी र अपराध संहिता अहिले जस्तो बनेको छ, सोहीअनुसार लागू हुने र समस्या आएपछि समाधान गर्दै जाने बताए । मुलुकी देवानी र फौजदारी संहिता ऐन कार्यान्वयनको पूर्वसन्ध्यामा…