विवेक खड्का (इमेज) दाङ, भदौ २ । जिल्ला प्रशासन कार्यालय दाङ शनिबारदेखि सातै दिन खुल्ने भएको छ । नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालयबाट दिने गरेको सबै सेवा शनिबार पनि दिइने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । शनिबारको पहिलो सेवाग्राहीकारुपमा घोराही उपमहानगरपालिका वडा नम्बर–४ की सपना बैजालीमगरले प्रशासन कार्यालयबाट नागरिकता लिएकी छन् । प्रमुख जिल्ला…