Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


प्रधानसेनापतिमा थापा नियुक्त

काठमाडौं, भदौ ३ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । रासस