डीबी विष्ट बझाङ, साउन ३० । महिला र पुरुष समान भन्दै नारा लगाउन थालेको वर्षौँ भइसके पनि व्यवहारिक रुपमा भने त्यस्तो देखिएको छैन । बझाङमा भइरहेको सडक निर्माण कार्यमा महिला र पुरुषको ज्यालामा विभेद देखिएको हो । एउटै काम, समय पनि उत्तिकै तर ज्यालामा भने विभेद हुँदा महिला निराश बन्न बाध्य छन् । त्यस्तै पुरुषहरुको…