Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


कञ्चनपुरमा प्रहरीको गोली लागेर चार जना घाईते, एकको अवस्था गम्भीर

कञ्चनपुर । निर्मला पन्त हत्याको विरोधमा चर्किएको आन्दोलनमा प्रहरीको गोली लागेर चार जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ । बालिका पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरका स्थानीयले आज विहानै देखि प्रदर्शनलाई जारी राखेका छन् । सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बनेको छ । स्थानीयले टायर बालेर ठाउँ ठाउँमा सडक अबरुद्व पारेका छन्…