डीबी विष्ट (इमेज) बझाङ, भदौ ८ । बझाङ जिल्लाको प्रसिद्ध विरिजात मेलाको चहलपहल सुरु भएको छ । सुर्मा गाउँपालिकामा यो मेला पाँच दिनसम्म चल्ने गर्छ । श्रावण शुक्ल पक्षको एकादशीबाट सुरु भएर जनैपूर्णिमाका दिन समापन हुने मेला भर्न तीर्थयात्रीहरू बिहीबारदेखि सुर्मासरोवरतिर प्रस्थान गरेका छन् । समुद्र सतहबाट करिब ४ हजार ९०० मिटरको उचाइमा रहेको सुर्मासरोवर…