Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


कञ्चनपुर घटनाः बिरोध बन्द गर्न आग्रह, अनुसन्धान शुन्यबाट गर्न माग

भीमदत्तनगर । कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध/आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सर्वदलीय र सर्वपक्षीय छुट्टाछुट्टै बैठकले सो अपिल गरिएको हो । बैठकले तत्कालन विरोध बन्द गरी घटनाका विषयमा गृहमन्त्रालयको उच्चस्तरीय छानबिन टोलीलाई अनुसन्धान गर्नमा सहज वातावरण बनाइदिन हुन नागरिक…