Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


बालबालिकालाई विद्यालय नपठाए अब कारवाही (भिडियो)

काठमाडौं, भदौ १० । सरकारले २०८५ सालसम्म सबै बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य गराउने तयारी गरेको छ । सोहीअनुसार सरकारले संसद्मा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक पेश गरेको छ । स्थानीय सरकारलाई बढी जिम्मेवार बनाएर तयार पारिएको विधेयकमा आधारभूत तहसम्मको शिक्षा नदिने अभिभावक र विद्यालयलाई पनि कसुरदार ठहर गरी सजायको व्यवस्था गरिएको छ । संविधानको…