रसुवा । यातायात व्यवसायीले जनैपूर्णिका दिन रसुवाको गोसाइँकुण्ड पुगेर फर्किएकाहरुसँग बढी भाडा असुल गरेको भन्दै तिर्थयात्री आक्रोसित भएका छन् । रसुवाको सदरमुकाम धुन्चेबाट काठमाडौं आउने तिर्थयात्रीहरुसँग यातायत व्यवसायी समितिले साविकको भन्दा दोब्बर भाडा लिएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । तीन दिन यता यातायात व्यवसायी समितिले काउन्टरबाट टिकट नै नकाटी तीर्थयात्रीहरुसँग बढी भाडा असुल्दै आएको…