टेकराज अवस्थी (इमेज) डडेल्धुरा, भदौ ६ । कन्चनपुरकी निर्मला पन्तको हत्याका दोषीलाई कारबाहीको माग राख्दै बुधबारदेखि डडेल्धुरामा पनि आन्दोलन सुरु भएको छ । बलात्कारपछि निर्मम हत्या हुँदासमेत हत्यारालाई पक्राउ गर्न नसकी निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिएको भन्दै सरोकारवालाहरुले ऐक्यबद्धता आन्दोलन थालेका हुन् । ‘निर्मलाका हत्यारालाई कारबाही गर’, ‘नागरिक सुरक्षा कायम गर’, ‘कानुनी राज्य स्थापित गर’लगायत…