काठमाडौं । बिमस्टेक शिखर सम्मेलनका लागि ट्राफिक व्यवस्थापन गर्न काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा आजदेखि जोरबिजोर प्रणाली लागू भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि जोरबिजोर अंकका आधारमा गाडी चल्ने व्यवस्था गरेको हो । सो अनुसार आज काठमाडौं उपत्यकामा बिजोर नम्बरका गाडि मात्र चलेका छन् । शुक्रबारसम्म सबै निजी तथा भाडाका सवारी साधनमा जोर बिजोर…