Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक अभियान

काशीराम शर्मा  बाँके, भदौ १३ । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लामा छड्के चेकजाँच र सचेतनामूलक अभियानलाई तीव्रता दिएको छ ।  दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित छड्के चेकजाँच गर्नुका साथै सवारी चालकलाई ट्राफिक नियमबारे सचेत गराइरहेको छ । छड्के चेकजाँच थालेपछि कारवाही पनि ह्वात्तै बढेको छ ।  सवारी दुर्घटना कम…