सिन्धुली, भदौ २७ । वर्षाका कारण पहिरो गएर एक महिनादेखि अबरुद्ध भएका सिन्धुलीका ग्रामिण सडक सञ्चालनमा नआउँदा सर्वसाधारणलाई समस्या भएको छ । लगातारको वर्षाका कारण सडक सञ्चालन नहुँदा यात्रुहरु पैदल यात्रा गर्न बाध्य हुँदै आएका छन् । ग्रामिण क्षेत्रका किसानले उत्पादन गरेका तरकारी, फलफूल र मासुजन्य पदार्थ बजारसम्म ढुवानी हुन सकेको छैन । सडक डिभिजन…