चितवन, भदौ २६ । नारायणगढ–मुग्लिन सडकखन्ड १८ घन्टापछि एकतर्फी सन्चालनमा आएको छ । मंगलबार बिहान करिब १ः३५ बजेदेखि अवरुद्ध बनेको सडक मंगलबार साँझ ६ः४० बजेदेखि सन्चालनमा आएको हो । चितवनको चारकिलो भन्ने स्थानमा खसेको पहिरो एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । यसअघि, १७ किलो, घुमाउनेलगायतका स्थानमा खसेको…