Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


रामेछापमा पहिरोले दुई जनाको मृत्यु, आठ बेपत्ता

काठमाडौं । रामेछापमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । पहिरोमा आठ जना बेपत्ता भएका छन् । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । गएराति अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो खस्दा लेकखर्कका…