Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


नेपाल प्रहरी र कतार प्रहरीबीच सहकार्य

काठमाडौं, कात्तिक १५ । अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतारको प्रहरीबीच सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका पब्लिक सेक्युरिटीका डाइरेक्टर जनरल साद विन अल खुलेफीबीच बिहीबार कतारमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीकाअनुसार अपराध नियन्त्रणका लागि सूचना आदान–प्रदान, साइबर क्राइमको नियन्त्रणका लागि…