काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले पुराना मानसिकता भएका कर्मचारीहरुका कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ । बिहीबार २१ औं निजामति दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको कार्यत्रममा बोल्दै मुख्यसचिव अर्यालले संघीयता कार्यान्वयनमा कर्मचारीहरुको मानसिकताको कारणले पनि समस्या आएको उल्लेख गर्नुभयो । उहाँले संघीयता कार्यान्वयन र राजनीतिक निर्णयलाई कार्यान्वयन गर्ने…