Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


झापाको कचनकवलमा १० विगाहाभन्दा बढी जमिन भारतीयको नियन्त्रणमा

झापा, असार १४ । नेपाल–भारत सिमानामा रहेको झापाको कचनकवल गाउँपालिका–४ स्थित पोक्लावाङको १० बिगाहभन्दा बढी जमिन भारतीयले नियन्त्रणमा लिएका छन् स्थानीय रुपणी नदी धार परिवर्तन गर्दै उत्तरतर्फ सर्दा दक्षिणतर्फको नेपालको सबै भाग भारतीयले नियन्त्रण गरेका हुन् । हरेक वर्ष नदीले कटान गर्दै उत्तरतिर सर्ने र दक्षिण तिरको जमिन भारतीयले नै जोतभोग गर्ने गरेको स्थानीय बताउँछन्…