Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


काठमाडौं महानगर प्रहरी प्रमुख जोशीद्वारा पदभार ग्रहण

काठमाडौं। काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख (एसपी) विष्णुप्रसाद जोशीले साेमबार पदभार ग्रहण गर्नुभएकाे छ । यस अघिका प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हाल्नुभएकाे हाे । काठमाडौं महानगरको विपद व्यवस्थापन प्रमुख, मध्ये क्षेत्र कमान्ड प्रमुख जस्ता पद सम्हालेका जोशी यस अघि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले…