काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमसहित नेपालमा पनि मनाइँदै छ । नेपालमा सन् २००४ बाट यो दिवस मनाउन थालिएको हो । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ यस वर्ष मनाउन लागिएको दिवसमा राष्ट्रिय युवा परिषद्ले विभिन्न कार्यक्रम गर्दैछ । यस अवसरमा ‘युवा प्रतिभा पुरस्कार’ पनि प्रदान गरिंदैछ । संयुक्त राष्ट्र संघले सन् २०००…