Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


दाउन्ने सडकखण्ड रातिदेखि बन्द हुने

परासी । नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने सडक मंगलबार राति १० बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि बन्द हुने भएको छ । सोमबार दिउँसो ४ बजेदेखि अवरुद्ध रहेको सडक मंगलबार बिहान १० बजेदेखि सञ्चालनमा आएको थियो । बिहान ९ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको सडक अहिले भने दुईतर्फी रुपमै सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले…