Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कन्चनपुरमा प्रहरीले गोली चलायो, ८ प्रदर्शनकारी घाइते, एकको अवस्था गम्भीर

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, भदौ ७ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्याराको छानबिनमा असन्तुष्टि जनाउँदै स्थानीयले गरेको प्रदर्शनमा बिहीबार प्रहरीले गोली चलाएको छ । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको जनाइएको छ । गोली लागेका तीनसहित ८ जना प्रदर्शनकारी घाइते भएका छन् । गोली लागेर घाइते हुनेमा कन्चनपुरको कैलाली गाउँपालिकाका सन्तोषकुमार…