Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


महाकाली नदीमा पानीको बहाब बढ्यो, चार पाङ्ग्रे सवारी साधन निषेध

कञ्चनपुर । मंगलबारदेखि परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको छ । पानीको बहाव बढेर १ लाख ४७ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शनिबार रातीबाट महाकालीमा पानीको सतह बढेको हो । नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले चार पाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाएको छ ।…