Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु

लहान, भदौ ११ । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गएराति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका–६ निवासी ५५…